Khabarhub | Page 2816 of 13784 | Nepal's Trusted News Source Khabarhub

बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)

खबरहब

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय घेर्न थालेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर आतंक मच्चाएको भन्दै कवाडी व्यवसायीहरू संगठित रुपमा प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले मंगलबार पनि कमलादीस्थित[ ... ]

उखु किसानसँगै पलेँटी कसे नारायणकाजीले (तस्बिरहरू)

खबरहब

काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित उखु किसानलाई साथ दिन माइतीघर मण्डल पुगेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनी उखु किसानको आन्दोलनलाई साथ र समर्थन गर्दै सहभागी भएका[ ... ]

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

संकेत कोइराला

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड पाउनेले जस्तै सुविधा उपभोग गर्थे । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग आतेजाते गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा वाहनको नाताले कुकुरले राम्रैसँग उठायो[ ... ]

पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

खबरहब

सुनसरी – विभिन्न कारणले शरीरमा हुने दीर्घकालिक गम्भीर दुखाइ निराकरण गर्ने उपचार सेवा ‘रेडियोफ्रिक्वेन्सी एब्लेसन’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ । प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै यो उपचार[ ... ]

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

तत्कालीन समाजमा महिलाले सगिनीमै व्यक्त गर्थे पीडा

खबरहब

काठमाडौँ - आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ । अघिल्लो दिन दर खाइ भोलिपल्ट अर्थात्‌ आज निराहार व्रत बसिरहेका महिलाहरू नाचगानमा पनि रमाउँदैछन्‌ । तीज पर्वसँग गीतसङ्गीत पनि अकाट्य जोडिएको छ । नेपाली समाजमा[ ... ]

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

पवन मुडभरी

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक महत्त्वपूर्ण पर्व हो। भाद्र शुक्ल तृतीया तिथिमा मनाइने यस पर्वमा भगवानको शिवको पूजा गर्दै निराहार (अन्न र जल नखाई) व्रत बस्ने चलन रहेको छ। यो[ ... ]

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा छलफल भएको छ । अर्थ मन्त्रालयमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनाबारे छलफल भएको हो । त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा…

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक प्रकाउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले

ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ