Khabarhub | Page 2852 of 13851 | Nepal's Trusted News Source Khabarhub

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ

खबरहब

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो । समाचारमा ओलीको १५[ ... ]

कोशी नदीका सिकारी : आफ्नै नम्बरी जग्गामा बगेको कोशीबाट निकाल्छन् काठ-दाउरा

धरान – वीरबहादुर माझी (६०) वराहक्षेत्र-६ सुनसरी स्थित कोशी किनारका दहत्तर बहत्तर (दरियाबुर्ती) सिकारी । हिउँदमा डुङ्गा तार्ने, माछा मार्ने र बर्खामा कोशी नदीले बगाउँदै ल्याएका काठपात (दहत्तर बहत्तर) सङ्कलन गर्ने उनको मुख्य पेशा ।[ ... ]

काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू (तस्बिरहरू) 

खबरहब

काठमाडौं- आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो १० बजेर ३१ मिनेटमा ठड्याएपछि शुरू[ ... ]

लेखकको जुँगा हेरेर तोकिन्छ किताबको मूल्य 

भारतमा पुस्तक छपाई न भ्याट, न भन्सार

सीता न्यौपाने

काठमाडौं- दशैँ नलाग्दै दशैँका लागि भनेर प्रकाशन गृहहरूले पुस्तकका आकर्षक 'कभर डिजाइन' ल्याउन थालेका छन् । किताबका खोल जति आकर्षक देखिन्छन्, त्यसको मूल्य उति नै धानी नसक्नु छ । एकातिर डिजिटल प्रविधिले किताब पढ्नेको सङ्ख्या घट्यो[ ... ]

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा 

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र जापानविरुद्धको परेडबारेको धारणा माग गरेको छ ।  एकीकृत समाजवादीका तर्फबाट सांसद राजेन्द्र पाण्डेले बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई दुवै विषयबारेको धारणा माग गरेका हुन् । पाण्डेको धारणा जस्ताको त्यस्तै– सम्माननीय प्रधानमन्त्री…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राईसमेत छ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ