Khabarhub | Page 2915 of 13919 | Nepal's Trusted News Source Khabarhub

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

खबरहब

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर आफूलाई गहभरी आँशु पारेर टोलाइरहन मन लागेको, तर त्यसो गर्न छुट नभएको लेखेका छन् । सोमबार आयोजित जेन–जी प्रदर्शनमा सरकारले निर्मम दमन गरेपछि[ ... ]

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

खबरहब

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ ।  सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा[ ... ]

जेन–जी आन्दोलन :

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

खबरहब

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताका घरमा आगजनी भएको छ । माओवादी केन्द्रले शनिबारसम्म सङ्कलन गरेको तथ्याङ्क अनुसार; भदौ[ ... ]

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चल्न सुरु

चालक र यात्रु भन्छन्‌, ‘अब गरिखान पाइयोस्‌’

काठमाडौँ – देशको अवस्था सामान्य बन्दै गएपछि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात चल्न थालेको छ । नेपाली सेनाले निषेधाज्ञा हटाउन र खुकुलो बनाउन थालेपछि सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै सवारीसाधन सञ्चालनमा ल्याएको व्यवसायीले बताएका छन् । यातायात[ ... ]

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने एक शिक्षकलाई हटाएको छ । विद्यालयले विज्ञप्ति जारी गर्दै विद्यालयका शिक्षक शिवशङ्कर शुक्लालाई बर्खास्त गरिएको जानकारी दिएको हो । जेनजी प्रदर्शनका क्रममा शिक्षक शुक्लाले भाटभटेनी सुपरमार्केटमा चोरी गरिरहेको देखिएको थियो । प्रधानाध्यापक दिनेश थापाले…

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ । पछिल्लोपटक

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा