Khabarhub | Page 396 of 13612 | Nepal's Trusted News Source Khabarhub

मुलुकी संहिता संशोधन प्रकरण

विवाहको विधिशास्त्र : महिलालाई संरक्षण किन ?

कानून मन्त्रालयको पश्चगामी प्रस्ताव, महिला अधिकारमा अंकुश

अरुण बराल

काठमाडौं– नेपालको पारिवारिक कानून कस्तो छ ? कुन सिद्धान्त वा विधिशास्त्रका आधारमा हाम्रो वैवाहिक कानून बनेको छ ? नेपालको कानून महिला–पुरुषबीचको निरपेक्ष समानतामा आधारित छ या कानुनले महिलालाई विशेष संरक्षण गरेको छ ? हाम्रो पारिवारिक[ ... ]

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश, यस्ता छन् कारण

खबरहब

काठमाडौं- उच्च अदालत पाटनले व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई फरक फरक मुद्दामा जम्मा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा[ ... ]

प्रतिनिधिसभा बैठक

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

रोकिएन रास्वपा र राप्रपाको बहिष्कार र विरोध

खबरहब

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणदेखि बहुविवाहलाई वैधता दिन कानुन ल्याउन लागेको भन्दै चर्कोसँग आवाज उठाएका छन् । भिजिट भिसामा जाने नेपालीबाट गैरकानुनी रुपमा दैनिक[ ... ]

बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)

खबरहब

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र ढाँट सोमबार भारतबाट काठमाडौं आइपुगेका छन् । https://khabarhub.com/2025/03/829980/ भारतका साविक विजेता चोङ्गरेङ्ग कोरेनलाई हराउँदै टाइटल बेल्ट जितेका रवीन्द्रलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ[ ... ]

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं - व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन्। कारागारमुक्त भएसँगै उनले सोमबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै साथ, सहयोग र हौसलाका लागि देश–विदेशमा रहेका नेपालीप्रति आभार व्यक्त गरेका छन्। ‘जिल्ला अदालतको आदेशले कारागार चलान हुँदा पनि म आदेशलाई शिरोपर…

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत छ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता, के के छन् सुविधा ?

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता आबद्ध भएका छन् । कोषको तथ्याङ्कअनुसार २०८२ साउन १८

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घरायसी विवाद हुँदा २४