Khabarhub | Page 4068 of 13370 | Nepal's Trusted News Source Khabarhub

पार्टीमा बढ्दो घेराबन्दी, नेताहरूको आ-आफ्नै दाउ

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

जगन्‍नाथ खतिवडा भन्छन्- अर्काले षड्यन्त्र गर्दा हामीले नैतिकताको पाठ पढिरहनु पर्दैन

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम उच्च नैतिकता भएका नेताहरूमध्येमा लिने गरिन्छ । यसको खास कारण बुझ्न हामीले २०६४ सालको संविधानसभाको निर्वाचनसम्म फर्किनुपर्ने हुन्छ । उनले नेकपा माओवादीको जगजगी[ ... ]

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ ।  कुभिण्डेमा ११ हेक्टरमा लगाइएको…

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।

एलिनाबारे अभद्र टिप्पणीले हिरासतमा पुर्‍यायो कविलाई

काठमाडौं- गायिका एलिना चौहानबारेमा सामाजिक सञ्जालमै अभद्र टिप्पणी गरेपछि एकजना कविले हिरासतमा पुग्नु परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको (अपराधिक लाभ) कसुरमा दुई जना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले