Khabarhub | Page 4448 of 13741 | Nepal's Trusted News Source Khabarhub

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को तल्लो सदन प्रनिनिधिसभाका उपसभामुखदेखि कोशी प्रदेशसभाका सभामुख हटाउन आन्तरिक तयारीमा जुटेका छन् ।  कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संघीय संसद्मा रहेका आ–आफ्ना सांसदहरूको हस्ताक्षर संकलन[ ... ]

मन्त्रिपरिषद्का २५ निर्णय :

कोटेश्वर चोक सुधार्न जापानको ऋण स्वीकृत, बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पदमुक्त

खबरहब

काठमाडौँ - सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌ बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम्‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्‌ । पछिल्लो मन्त्रिपरिषद्‌ बैठकले[ ... ]

कमेडीमा ‘भिखारी’ चरित्र फापेका कैलाश : एकल आमाको हाँसो फर्काउँदा दङ्ग

कोरियाले पत्याएन, कलाले पत्यायो

संगम ढकाल

काठमाडौं - एसएलसी पास गरेपछि उच्च शिक्षाको बाहानामा सहर पस्नु आम मध्यम वर्गीय किशोरको बाध्यता हो । सहर पसेपछि उसका संघर्षका दिन सुरु हुन्छ । सहरले उसलाई प्रयोगात्मक शिक्षा दिन्छ । आर्थिक हैसियत, अस्तित्वको खोजी[ ... ]

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

खबरहब

काठमाडौँ-   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रुपन्देहीको भैरहवा कारागारमा गोलघरमा झैँ राखिएको गुनासो गरेका छन् । बुधबार भेट्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल[ ... ]

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

पवन मुडभरी

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार पद्धतिलाई  फेरि ब्युँताउन थालिएको छ ।  बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप[ ... ]

कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ

खबरहब

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साथ दिएकी छन् । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी उपसभामुखबाट राना मगरलाई हटाउन दुईतिहाइ जुटाउने कोसिस गरिरहेका[ ... ]

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालालाई जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ । नख्खु कारागारमा रास्वपाका सभापति रवि लामिछानेलाई ल्याइएको हप्ता दिन बित्न नपाउँदै जेलर फेरिएको हो । सहकारी…

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपराह्न ३ बजेतिर

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले ‘भर्चुअल मिटिङ’ राखेका छन्

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्रामसहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए