Khabarhub

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

खबरहब

एजेन्सी– बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको स्थानीय मिडियाले जनाएका छन् । यस्तै कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको बताइएको छ । [ ... ]

भोजपुर सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान (तस्बिरहरू)

खबरहब

काठमाडौं- भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको[ ... ]

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

खबरहब

काठमाडौं- नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।  नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२[ ... ]

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ

काठमाडौं- अवैध ढुंगा बालुवा उत्खननविरुद्ध आवाज उठाउँदा धनुषामा हत्या गरिएका वातावरणीय अधिकारकर्मी दिलीप महतोको सम्झनामा काठमाडौंमा पत्रकार सम्मेलन गरिएको छ ।  कार्यक्रममा परिवारका सदस्य, कानुनी विज्ञ र अभियानकर्ताहरूले एक स्वरमा छिटो र प्रभावकारी न्यायको माग गर्दै वातावरणीय अधिकारको संरक्षणमा राज्य संयन्त्र जिम्मेवार हुनुपर्नेमा जोड दिए…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्युठान– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको

म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ?

काठमाडौं – नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी) को भर्ना

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सिन्धुली कमलामाई नगरपालिका-८ बस्ने २५ वर्षीय अनिल भट्टराईलाई बुधबार बिहान प्रहरीले

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँसहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई