Khabarhub | Page 7747 of 13242 | Nepal's Trusted News Source Khabarhub

त्रिदेशीय टी२०आई सिरिज

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

खबरहब

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर[ ... ]

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका छन् । तर, झण्डै एक दशक प्रदेश सरकार सञ्चालनको अभ्यास गर्दा पनि ती सरकारहरूको बजेटको आकार बढ्न सकेको छैन । सरकार सञ्चालन गर्न आवश्यक राजस्व[ ... ]

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

तेल अभिभको बंकरबाट नेपाली भन्छन्– स्वदेश फर्कनुपर्छ होला

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई ! इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् । इजरायलमा भने ५[ ... ]

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नम्बर २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर नपठाएको आरोपमा दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्रामसहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरी राजविराजबाट उक्त

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती