Khabarhub | Page 7893 of 13927 | Nepal's Trusted News Source Khabarhub

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

पाल टाँगेर थालियो काम

काठमाडौं- युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा कर्मचारी भग्नावशेष संरचनाको सफाइ र पुनःनिर्माणमा जुटेका छन् । सर्वसाधारण पनि स्वतःस्फूर्त सरकारलाई सघाउन लागि परेका छन् ।  संकटको समयमा जुटेको यो सहकार्यपछि पूर्ण रूपमा[ ... ]

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

खबरहब

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिरबिनाको ब्यानर टाँगिएको छ । आगजनी गरिएको पाँच दिनपछि एमाले कार्यकर्ताहरूले च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको तस्बिरबिनाको ब्यानर झुन्ड्याएका हुन् । ‘फेरि उठ्ने[ ... ]

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

खबरहब

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार पाटन कृष्ण मन्दिरमा दीप प्रज्वलन गरिएको छ । स्वतन्त्र रूपमा भेला भएका उनीहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण[ ... ]

ताजा जनादेशको पर्खाइ

चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग

कानून र प्रकृया मिलाउन सरकारले काम थाल्दै, मौजुदा दलभित्र पनि दबाब बढ्दै

खबरहब

काठमाडौँ - ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग तम्तयार देखिएको छ । नयाँ मतदाता नामावली नै सङ्कलन गरेर पनि फागुन २१ भित्र चुनाव गराउन आयोग तम्तयार देखिएको हो । निर्वाचन आयोग नेपालका सूचना[ ... ]

विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ?

पवन मुडभरी

जेनजीको आन्दोलनमा स्कूले पोसाकमा थुप्रै किशोर किशोरीले वीरगति प्राप्त गरे । सुशासन माग गरेर उद्घोष गरिएको आन्दोलन हिंसात्मक मात्र बनेन थुप्रै अमानवीय अपराधका घटना सामाजिक सञ्जालबाट बाहिरियो । कतिलाई घरभित्रै जलाइयो । प्रदर्शनकारी सरकारी कार्यालय[ ... ]

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

खबरहब

काठमाडौँ- गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको छ। खासमा आफूलाई जेन-जी आन्दोलनको नेता बताउँदैका आएका सुदन गुरुङले ऋषि धमलाको उपस्थितिमा रिपोर्टर्स क्लबमा[ ... ]

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र…

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ ।  प्रहरीले सोमबार

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा