Khabarhub | Page 7945 of 13910 | Nepal's Trusted News Source Khabarhub

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू

खबरहब

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन भनेको छ। नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो । नख्खु कारागारका[ ... ]

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

खबरहब

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाउने कोसिस भइरहेका बेला वार्ताका लागि सिग्देल शीतल निवास पुगेका हुन् । उनले जेन-जी आन्दोलनकारीसँग नेपाली सेनाका[ ... ]

राजनीतिमा ‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको प्रवेश

जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई ‘जेनरेशन जेड’ अर्थात्‌ ‘जेन-जी’ भन्ने गरिएको छ । यो पुस्ताको भाइबहिनीहरूले राजनीतिमा खासै चासो राख्दैनन् भन्ने गरिन्छ ।[ ... ]

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल

ज्ञानु घिमिरे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार गर्ने भनिएको निर्णयक वार्ता सुरू हुन सकेको छैन। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका लागि प्रस्तावित प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा हुने भनिएको वार्ता अहिलेसम्म सुरू हुन[ ... ]

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

कर्फ्यू खुकुलो बन्दा बजारमा चहलपहल

खबरहब

सहज छैन खरानीको थुप्रोमा शासन

जेनजीको मैदानमा दुर्गा प्रसाईंको 'अफसाइड' गोल

संकेत कोइराला

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका रुपमा अभिलेखिकरण हुनेछ। भ्रष्टाचारी सिध्याउने नाममा देशको आत्मा खरानी बनाउने यो सिनेमाको लेखक, निर्देशक र सूत्रधारको समयले पक्कै खोजी गर्नेछ। राष्ट्रको जीवनमा व्यक्ति आउँछन्, जान्छन्[ ... ]

जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरिदिने भएको छ । महानगरले एक सूचना जारी गर्दे यस्तो भनेको हो । ‘जेन जेड आन्दोलनका क्रममा अकालमै निधन हुनुभएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म…

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल