Khabarhub | Page 7946 of 13909 | Nepal's Trusted News Source Khabarhub

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

कर्फ्यू खुकुलो बन्दा बजारमा चहलपहल

खबरहब

सहज छैन खरानीको थुप्रोमा शासन

जेनजीको मैदानमा दुर्गा प्रसाईंको 'अफसाइड' गोल

संकेत कोइराला

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका रुपमा अभिलेखिकरण हुनेछ। भ्रष्टाचारी सिध्याउने नाममा देशको आत्मा खरानी बनाउने यो सिनेमाको लेखक, निर्देशक र सूत्रधारको समयले पक्कै खोजी गर्नेछ। राष्ट्रको जीवनमा व्यक्ति आउँछन्, जान्छन्[ ... ]

संसद् विघटन गर्न तयार छैनन् राष्ट्रपति पौडेल

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

खबरहब

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। तर संवैधानिक संकटबारे राष्ट्रपति[ ... ]

नेपाली सेनाले भन्यो- भ्रामक र झुटा सुचनामा विश्वास नगरौं

काठमाडौं- नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको हो ।…

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट