Khabarhub | Page 8300 of 13931 | Nepal's Trusted News Source Khabarhub

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

खबरहब

काठमाडौं- सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।    भाद्र २३, २४ गते भएको जेन-जी आन्दोलन[ ... ]

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

खबरहब

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनका क्रममा भएको विध्वंशपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशैभर क्षतिग्रस्त भएका पार्टी[ ... ]

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

खबरहब

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत आउने सबै रकम जेन-जी आन्दोलनमा सहिद भएका नाममा खडा हुने कोषलाई दिने बताएका छन् ।  सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उनले असामान्य परिस्थितिमा आफू मन्त्री[ ... ]

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

चाउचाउ, बिस्कुटको भरमा काठमाडौंका प्रहरी

पवन मुडभरी

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले छट्पटाइरहेका छन् । ऐतिहासिक संरचना जलेर खरानी भएका छन् । आन्दोलन क्रममा भएका तोडफोड, आगजनीले[ ... ]

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

संगम ढकाल

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरुको घर प्रदर्शनकारीले खोजी–खोजी जलाए । यी तीन दल निकट व्यापारी र उद्योगीहरुको भौतिक संरचना[ ... ]

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेन-जी आन्दोलनको बहानामा फरार भएका ३२७ जनामध्ये आजसम्म १०९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२…

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ। उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

बाँके– कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ