Khabarhub

इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी

खबरहब

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका रक्षामन्त्री आमिर नशिरजादे मारिएको इजरायली अधिकारीले दाबी गरेका छन् । इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै जेरुसलेम पोस्टले जनाएअनुसार आक्रमणमा परी र सैन्य संगठन इस्लामिक रिभल्युसनरी[ ... ]

देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम !

सीता न्यौपाने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडेपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । चुनावको मुखमा देश छोड्दै देउवाले मौन असन्तोष व्यक्त गरेको देखिन्छ । विदेशमा बसेका नेपाली नागरिकहरु धमाधम टिकट काटेर भोट[ ... ]

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा

खबरहब

गुल्मी– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन्।  नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले[ ... ]

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

खबरहब

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ । ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको[ ... ]

गगनबारे अमरेशको टिप्पणी : ‘राति घाम लाग्नु र कांग्रेसले सर्लाही–४ मा जित्नु उस्तै हो’

ज्ञानु घिमिरे

काठमाडौं- कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा। अमरेशकुमार सिंह यसपटक प्रतिस्पर्धा गर्दैछन् । सिंह नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।  उनी सर्लाही ४ मा आफ्नो प्रतिस्पर्धी गगन नभएर एमालेका उम्मेदवार भएको[ ... ]

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं – इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै…

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)