Khabarhub | Page 8607 of 13885 | Nepal's Trusted News Source Khabarhub

समाचार टिप्पणी

ओलीका २ विकल्प : राजीनामा दिने, फेसबुक खोल्ने

जेन–जीको आन्दोलनलाई कसरी हेर्ने ?

अरुण बराल

काठमाडौं– यो टिप्पणी लेखिरहँदा नयाँ बानेश्वरस्थित संसद भवन तनावग्रस्त छ । भविष्यका कर्णाधार मानिने किशोरपुस्ता आन्दोलनमा उत्रिएका छन् । पोखरा, भरतपुर, बुटवल, बिराटनगर, धरान लगायत देशैभरि स्वतस्फूर्त आन्दोलनको उभार उठेको छ । काठमाडौंमा प्रहरीले गोली[ ... ]

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका नेपाली कांग्रेसका नेता रामहरि खतिवडा संसदीय सुनुवाइ समिति सभापतिको शपथ लिइरहेका थिए । अर्कातिर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले[ ... ]

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा छ ?, हाम्रो कर नेताले छोराछोरीलाई भर ! लगायत वाक् स्वतन्त्रता र भष्ट्राचारविरोधी नारासहित जेन-जी पुस्ता सामाजिक सञ्जाल हुँदै आज सडकमा उत्रिए । प्रदर्शन काठमाडौँसहित[ ... ]

‘एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन’

पवन मुडभरी

काठमाडौं- सोमबार जेनजीको प्रदर्शन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको छ । अरु तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र भिनस अस्पताललगायत[ ... ]

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’

सीता न्यौपाने

काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा कार्यालय फर्किदै थिएँ । एकअर्कासँग अपरिचित यात्रुहरु पनि आन्दोलनको विषयमा कुरा गर्दै थिए । आन्दोलनमा धेरै जना घाइते भएको र केहीको मृत्यु भएको सूचना उनीहरुले[ ... ]

बाजेपुस्ताको बेरुजुमाथि नातिपुस्ताको प्रश्न

संकेत कोइराला

नेपालको राजनीतिमा चौबीस घण्टापछि के हुन्छ, पत्तो हुँदैन । एमालेको विधान अधिवेशनबाट पार्टी नेतृत्वमा अनन्तकाल रहने आफ्नो अभिष्ट पूरा गरेर फर्किएका केपी ओलीलाई एकदिन नटर्दै विभत्सको यो घडी आउला भन्ने सुरसार नै थिएन । सम्भवतः[ ... ]

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं - जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कठोर शब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। आन्दोलनका क्रममा भएको घटनापछि मध्यराति आफ्नो फेसबुक स्टाटसमा मेयर साहले ओलीको आलोचनासहित लेखेका छन्। 'तेरो भरौटेहरूको…

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । भारतको

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई फिल्ड चुस्ता

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०३७ कात्तिक