Khabarhub

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

खबरहब

काठमाडौं - नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनमा पाँच पटक प्रधानमन्त्री बने । लामो राजनीतिक संघर्षबाट कांग्रेस नेतृत्वमा स्थापित उनको बिदाइ भने दुखद हुने देखिएको छ । शुक्रबारदेखि गगन[ ... ]

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

खबरहब

काठमाडौं - शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन् । २०५९ साल असारमा देउवाले कांग्रेस विभाजन गरेको ऐतिहासिक घटनाको झण्डै दुई दशकपछि यसपटक सत्ता र संगठनबाट देउवा स्वयं बाहिरिएका छन् । गगन थापाको नेतृत्वमा[ ... ]

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

खबरहब

काठमाडौं- निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका सर्वोच्च निकाय हुने व्याख्या गरेको छ। शेरबहादुर देउवा नेतृत्वको चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दिएको निवेदनलाई[ ... ]

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

संगम ढकाल

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर फिल्म क्षेत्रलाई पर्छ । अझ आन्दोलन, चुनाव, नाकाबन्दी जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर पार्छ । धेरै परको इतिहास खोज्नु नै पर्दैन, भदौ २३–२४[ ... ]

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने…

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका चार जना चालकलाई आज पक्राउ गरेको छ