Khabarhub

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह सुरु (तस्बिरहरू) 

खबरहब

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ भव्य रुपमा सुरु भएको छ । सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले आजदेखि अभियान सुरु[ ... ]

घनश्याम भुसालको टिप्पणी : गगन–विश्वले कांग्रेसको सिन्डिकेट भत्काए देशको राजनीतिक गतिरोध पनि तोडिन्छ

काठमाडौं– नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली काङ्ग्रेसको प्रस्तावित विशेष महाधिवेशनबारे कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाली राजनीति कम्युनिष्ट र काङ्ग्रेस नेताहरूको अन्तरपार्टी सिण्डिकेटको नियन्त्रणमा रहेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरूका लागि र कम्युनिष्ट पार्टी कम्युनिष्टहरूका लागि हुनुपर्नेमा…

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका एकजना कारागारबाट फरार कैदी रहेको खुलेको छ। झापाको कनकाई

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को