आजका समाचार : गृहमन्त्री लामिछानेको स्पष्टीकरणदेखि प्रधानमन्त्रीको निर्देशनसम्म | Khabarhub Khabarhub

 आजका समाचार : गृहमन्त्री लामिछानेको स्पष्टीकरणदेखि प्रधानमन्त्रीको निर्देशनसम्म


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१-८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उहाँले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

पहुँचका आधारमा विद्यार्थी भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ : शिक्षामन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल

एमाले कास्कीमा खगराज समुहको वर्चस्व, अध्यक्षमा क्षेत्री निर्वाचित

विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, औसत उपलब्धि

काँग्रेस महामन्त्री थापाले पुन: संवाद यात्रा शुरु गर्दै

सहकारीको रकम अपचलनमा मेरो संलग्नता छैन 
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषयमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको बताए ।


अदालतमा पुगेको सहकारी मुद्दामा आफ्नो नाम पनि नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले प्रहरीमा एउटा जाहेरी बाहेक अन्य कहीँ कतै आफ्नो नाम नरहेको र जाहेरी पनि प्रहरीमा दर्ता नभएको बताए ।

सांसद बडूको प्रश्न-विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ?

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छैन : महानिरीक्षक कुँवर

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

अपराध गर्ने कसैलाई छोड्दिन : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदूत सोङ्‌बीच भेटवार्ता

रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए

केन्द्र र प्रदेशमा नयाँ समीकरणलाई नाउपाको समर्थन

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् ।

आज बसेको समिति बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको एजेन्डा प्रस्ट नभएको बताए ।


उनले समिति बैठक राख्दा सभापतिले मनलाग्दी गरेको भन्दै बैठक राख्ने तरिकामा आपत्ति जनाए । कार्यक्षेत्र भन्दा बाहिर गएर समिति बैठकमा छलफल नचलाउन उनको आग्रह थियो ।

एकीकृत समाजवादीबाट इलाममा जीतबहादुर र बझाङमा दिलबहादुर उम्मेदवार

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने

उपनिर्वाचनका उम्मेदवार २० गते टुंग्याउँछौँ : कांग्रेस

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्द्रपूर्ण रुपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए ।

एकीकृत समाजवादीद्वारा प्रगति विवरण पठाउन निर्देशन

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

कर्णालीमा एसइई दिने विद्यार्थी घटे

जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसइई दिँदै

निर्वाचन आयोगविरुद्ध तमलोपाको रिटमा अन्तरिम आदेशको निरन्तरता
निर्वाचन आयोगबाट तराई(मधेश लोकतान्त्रिक पार्टीलाई नाम परिवर्तन गर्न भनी दिइएको निर्देशनविरुद्ध तमलोपाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनवाई हुँदै सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने आदेश गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । यसअघि चैत्र ४ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासबाट तमलोपाको पक्षमा अल्पकालीन अन्तरिम आदेश सहित कारण देखाऊ आदेश दिइएको थियो ।

मुगुमा जीप दुर्घटना दुई जनाको मृत्यु, चार घाइते

६ महिला पत्रकार सम्मानित

सुनकोशीमा बेपत्ता तिनै बालबालिकाको शव भेटियो

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

पूर्व राजा शाह नेपालगञ्ज भ्रमणमा जाँदै

फिफा विश्वकप छनोट : बहराइनसँग नेपाल पुनः पराजित
फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान सकिएको खेलमा नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।


समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

आईपिएल : चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा
एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् ।

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानलाई हालैका वर्षहरूमा अर्बौं डलर लगानीको फाइदा भएको छ तर आफ्नो भूमिमा चिनियाँ श्रमिकहरूको सुरक्षाको प्रत्याभूति दिन पाकिस्तानले सङ्घर्ष गर्नुपरिरहेको छ ।

केजरीवाल पक्राउबारे अमेरिकाको टिप्पणी

बाल्टिमोरको पुल भत्किँदा छ जनाको मृत्यु

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु

जर्मनीमा बाल गरिबीको दर उच्च

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप लगानी गर्ने

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ०० बजे

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर

अवैध लागूऔषधसहित १० जना पक्राउ

पर्सा– पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा– नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको