साप्ताहिक ब्रिफिङ : चुनावको वातावरण बनाउँदै सरकार, बस्यो सर्वपक्षीय बैठक, जेन-जी उथलपुथलपछि ओली-देउवा पहिलो भेट, लुम्बिनी प्लेअफमा पुग्दा, बाहिरियो साविक विजेता जनकपुर र चार वर्षपछि पुटिन भारतमा « Khabarhub

साप्ताहिक ब्रिफिङ : चुनावको वातावरण बनाउँदै सरकार, बस्यो सर्वपक्षीय बैठक, जेन-जी उथलपुथलपछि ओली-देउवा पहिलो भेट, लुम्बिनी प्लेअफमा पुग्दा, बाहिरियो साविक विजेता जनकपुर र चार वर्षपछि पुटिन भारतमा


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?

प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसहितको सर्वपक्षीय बैठक अहिले जारी छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भइरहेको छ ।

बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुख पनि छन् ।

यो बैठक फागुन २१ गतेको प्रतिनिधिसभा र माघ ११ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै राखिएको हो । निर्वाचन आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

संसद् विघटनबारे राष्ट्रपतिले सर्वाेच्चलाई दिएको जवाफमा के छ ?

समानुपातिक बन्दसूची पठाउनुअघि मन्त्री छाडेर उज्यालो नेपाल सम्हाल्दै कुलमान

चुनाव नआउँदै नयाँ दलबीच पानी बाराबार : कोशीका पहिचानवादी लगिदिएपछि हर्कको निशानामा कुलमान

मिलेकै हुन् बालेन र कुलमान ? रविलाई भेट्न जेल पुगे सुधन

निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीसँग हाम्रो पार्टी नेपालको आग्रह

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राख्न प्रधानमन्त्रीको निर्देशन

सरकारले खारेज गरेको भूमि आयोग यथास्थितिमा राख्न सर्वोच्चको आदेश

पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो

चुनावअघि महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेससंस्थापननिकट केन्द्रीय सदस्यले गरे नियमित तालिकाको स्वागत

जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ।

एमाले अध्यक्ष ओली अहिले देउवालाई भेट्न उनको अस्थायी निवास महाराजगञ्ज पुगेका छन् ।

देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उनकै निवासमा नेताहरूसँग छलफलमा छन् ।

स्रोतका अनुसार शुक्रबारको भेट जेन-जी आन्दोलनमा देउवामाथि भएको गम्भीर आक्रमणपछि पहिलो राजनीतिक संवादका रुपमा भएको हो।

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

बादल भन्छन्- अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो 

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’

लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

एमालेको आत्मघाती खेल : मधेशबाट २२ दिनमै तीन मुख्य पद गुमायो, सहयात्री कांग्रेस पनि टाढियो

नेकपा एमालेले मधेश प्रदेशमा गत कात्तिक २४ यता देखिएको तीव्र राजनीतिक ध्रुवीकरण हुँदा तीन मुख्य पद गुमाएको छ।

गत कात्तिक २४ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्री नियुक्तसँगै शपथ पनि दिलाएकी थिइन् ।

छेवैका ईश्वर पोखरेलसामु लचिलो सुनिए ओली, भने- महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, कसैलाई निषेध गर्दैनौँ

महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा

गुन्डुमा एमालेका प्रतिनिधि विवादबारे वार्ता, ओलीले पछि हट्नु भन्दा पोखरेलको जवाफ : अघि बढिसकेँ, रोकिन्नँ

एमालेमा प्रतिस्पर्धा गर्न पाइन्छ, चुनाव गर्दैमा समस्या हुँदैन : विष्णु रिमाल

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

विष्णु पौडेल ओलीतिर खुलेपछि कसरी होला शंकरको व्यवस्थापन ?

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि सुरक्षा निगरानी बढाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको निवास वरपर सुरक्षा निगरानी बढाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार मातहतका निकायलाई सर्कुलर गरेको हो।

एक व्यक्तिले दिएको धम्कीपूर्ण अभिव्यक्तिपछि प्रहरीले भीभीआईपीको निवास, उनीहरू आउजाउ गर्ने सडकमार्ग, कार्यालय आसपास सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

विवेकशीलसँगको एकतापछि रास्वपा उपसभापति वाग्ले: सबैको जित भएको छ

संविधान संशोधन बिना देश नयाँ दिशामा जान सक्दैनः अध्यक्ष यादव

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्दा साविक विजेता जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएको छ ।

शुक्रबार सम्पन्न लिग चरणको पच्चिसौँ खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा छनौट भएका टोलीको टुङ्गो लागेको छ । अंक तालिकाको शीर्ष चारमा रहँदै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स प्लेअफमा पुगेका हुन् । प्लेअफको अन्तिम समीकरण टुङ्गो लाग्न भने बाँकी नै छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जनकपुरलाई चार विकेटले पराजित गर्‍यो । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

प्लेअफमा सुदूरपश्चिम, काठमाडौं, विराटनगर र लुम्बिनी, चार टोली फर्किए घर

जनकपुरका कप्तान परिवर्तन

एनपीएल २०२५ : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा, प्लेअफको रोमाञ्चक दौड जारी

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौंले सक्यो समूह चरणको खेल, अन्तिम प्रतिस्पर्धामा पोखरा पराजित

सर्टको अर्धशतकले लुम्बिनीको जित, विराटनगरको दोस्रो हार

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल बराबरीमा सकियो

स्पेनिस ला लिगा : बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ ।

नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् ।

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

दिल्लीबाट शुक्रबार मध्यरातसम्मलाई इन्डिगोका सबै उडान रद्द, यात्रुलाई एड्भाइजरी

मोदीले पुटिनलाई दिए रूसी भाषामा लेखिएको गीता उपहार

पुटिन भारतमा : मोदीसँग रक्षा र व्यापार वार्ता हुने

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी

म्याक्रोन–सी भेटवार्तामा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०७ बजे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

सर्वपक्षीय बैठकमा कांग्रेसले उठायो सुरक्षा चुनौती र सरकारको जिम्मेवारीबारे प्रश्न

काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा