यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छिन् ।
पति मदन भण्डारीको नाममा स्थापित ‘मदन भण्डारी फाउण्डेशन’ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’, भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले)परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…
पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्न अग्रसर नेतासँगै रहनेछु
पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?
‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र भण्डारी अतिथि
मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको छ : प्रधानमन्त्री ओली
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल
पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा
राजनीतिलाई निरन्तरता दिने पवित्र उद्देश्यले सदस्यता नवीकरण गरेकी हुँ : विद्यादेवी भण्डारी
‘मदन भण्डारी फाउण्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’ बनाउन आवश्यक छैन’
पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ
पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताएका छन् ।
माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उनले पार्टीलाई फेरि एकपटक समाजवादको यात्रामा अगाडि बढाएको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग सङ्घर्ष र समुदायतर्फ फर्काउने सङ्कल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट ग¥यौँ । पार्टीलाई एकपटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धता गरेका छौँ ।’
एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश
कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ
मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट
कांग्रेस-एमाले मिलाउने स्वार्थ समूहले बजेटमा चलखेल गर्यो : वर्षमान पुन
हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड
‘प्रतिशोधका आधारमा माधव नेपालमाथि मुद्दा चलाइयो’
रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन
रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग
रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे
राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार
प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद् बैठक पनि बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकस्थलबाट बाहिरिएका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई समय उलपब्ध गराउनु अघि उनीहरू सदनमा उभिएर अवरोध गरिरहेका थिए ।
उनीहरूको अवरोधका बीच सत्ता पक्षीय र प्रतिपक्षमा रहेका सांसदहरू बोलिरहेका थिए ।
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे संसद्लाई जानकारी
गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित
विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री
पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली
रास्वपा र राप्रपाबाट आज पनि संसद बैठकमा अवरोध
गृहमन्त्रीलाई राप्रपा सांसदको चेतावनी– धेरै फुर्ति नदेखाउनुस्, भोलि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ
प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय
डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न
डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने यहाँ असार दोस्रोत सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समयमा मनसुनी वर्षा भएकाले यो वर्ष असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । नियमित रूपमा वर्षा भएकाले सिँचाइ हुने जमिनका साथै नहुने क्षेत्रमा पनि रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको उनको भनाइ छ ।

जिल्लाको भित्रीमधेस क्षेत्र जोगबुडा, परशुराम आलितालमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ । त्यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रूपमा धान रोप्ने हुने केन्द्रले जनाएको छ ।
ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा
७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै
भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे
सिस्नो ‘ब्राण्डिङ’ गर्दै बडिमालिकाका महिला
चुरेका नाङ्गा डाँडामा हरियाली अभियान
प्रधानमन्त्रीद्वारा वृक्षरोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)
पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा शनिबार भएको एक आत्मघाती आक्रमणमा परी १६ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।
तीस जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा सर्वसाधारण, प्रहरी कर्मचारी र बालबालिकासमेत रहेका छन् ।

स्थानीय प्रशासनका एक अधिकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको सवारी साधन एक सैनिक गाडीको समूहमा ठोक्किएको थियो। प्रारम्भमा १३ जनाको मृत्यु भएको बताइएको भए पनि पछिल्लो विवरणअनुसार १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
विस्फोटको कारणले नजिकका दुईवटा घरका छाना भत्किँदा छ जना बालबालिका घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गाजामा भएको इजरायली आक्रमणमा ३९ जना प्यालेस्टिनी मारिए
पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु
सुडानमा अर्धसैनिक बलको आक्रमण, १३ सर्वसाधारणको मृत्यु
प्रतिक्रिया