आजका समाचार : यूएईमा इरानी आक्रमणमा एक नेपालीको मृत्यु, चुनावको अन्तिम प्रचारमा दलहरू र निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन « Khabarhub

आजका समाचार : यूएईमा इरानी आक्रमणमा एक नेपालीको मृत्यु, चुनावको अन्तिम प्रचारमा दलहरू र निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ।

आइतबार काठमाडौंमा आयोजित चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो।

कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बी.पी.) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ।

सामाखुसीमा नेपाली कांग्रेसको चुनाबी सभा  (तस्बिरहरू)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने, विष्णु पौडेललाई दबाब

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

आगामी चुनाव जनमत संग्रह पनि हो : अध्यक्ष ओली

स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ?

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध गरेका छौँ

सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फसेका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रबन्ध गरिएको जानकारी दिए ।

सेनाले भन्यो- निर्वाचन सुरक्षित सम्पन्न गराउँछौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’

निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास

युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको यो आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्।

यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरिसकेका छन्।

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : नेपालीको भान्सासम्मै पर्न सक्छ असर

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ

प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि मिसाइल प्रहार, सयौँ ट्यांकर रोकिए

विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ हवाई उडान रद्द

खामेनीको हत्याले विश्वलाई जंगल राजतिर धकेल्छ : चीन

इरानमाथि भएको आक्रमणबारे उत्तर कोरियाले के भन्यो ?

आयातोल्लाह अली खामेनीको क्रूर हत्या गरियो : पुटिन

इरानको नेतृत्व परिषदमा आयातोल्लाह अली रेजा अराफी नियुक्त

सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?

इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ०५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क