विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा
दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्ततस् महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् ।
सोमबार दिनभर आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्य तथा कानुनविद्हरूसँगको परामर्श र छलफलपछि देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका हुन् ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिएका हुन् । उनले महामन्त्रीद्वय शर्मा र थापासँग वार्ता गर्ने गरी संस्थापन पक्षमा छलफल गरेका हुन् ।

देउवा निवासमा भएको लामो छलफलपछि बाहिरिँदै विश्वकर्माले सभापतिले महामन्त्रीहरूसँग छलफल गरेर अहिलेको समस्यालाई निष्कर्षमा पुर्याउने उल्लेख गरेका छन् । विश्वकर्माले महामन्त्रीलाई भेट्न देउवा विशेष महाधिवेशनस्थलमा उपस्थित हुने या महामन्त्रीहरू महाराजगञ्ज जाने कुरा भने खुलाएका छैनन् ।
कांग्रेस कार्यसम्पादन समितिका एकजना सदस्यका अनुसार सोमबार दिनभर भएको छलफलबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत महामन्त्रीद्वयसँगको वार्तामा उपस्थित गराउने तयारी देउवाले गरेका छन्।
विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ
‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’
कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू
कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर
कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ
गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी
दलबल लिएर देउवा भेट्न पुगे शेखर
विष पिएरै भएनि पार्टीभित्रको एकता कायम गरिछाड्ने प्रयासमा जुटिरहन्छु : नेता कोइराला
एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता
तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनलाई देशी विदेशी षडयन्त्र भनेकोमा कांग्रेसले भने त्यसलाई विद्रोहको रूपमा आधिकारिक परिभाषित गरेको छ ।
कांग्रेसको चालु दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा भदौ २३ र २४ नवयुवाको आह्वानमा विद्रोह भएको उल्लेख गरिएको छ ।

‘एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध जनताको विस्फोटको रूपमा थियो त्यो विद्रोह’ प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जेन(जी विद्रोहको मर्म परिवर्तन भएको भन्दै जेन-जी विद्रोहको सन्देश ग्रहण गर्दै विशेष महाधिवशेनबाट भविष्यको यात्रा तय गर्नुपर्ने थापाद्वारा प्रस्तावित राजनीतिक प्रस्तावमा उल्लेख छ ।
विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने
विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने
यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा
यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा
शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु
देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन
पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की
शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने
कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन यस्तो छ भृकुटीमण्डपको माहौल
कांग्रेशको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाई ज्ञापन गरे । सो क्रममा प्रधानमन्त्री कार्कीले नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन् ।

राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान
नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने
महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन
यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय
काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने
थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारू राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ ।
यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघरमाघीरतिला सङ्क्राइतरखिँचरारखिँचरीरखिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।

थारु कल्याणकारिणी सभा ९थाकस० केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो ।
महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्याउने विश्वास लिइएको बताए।
एक करोड लागतमा पुस्तकालय भवन निर्माण
मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका बन्द
मुग्लिन–आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई लिएर सैन्य हस्तक्षेप गर्ने बारम्बार धम्की दिएपछि इरानका विदेशमन्त्रीले सोमबार इस्लामिक गणतन्त्र युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका छन् ।
सुरुमा आर्थिक गुनासोबाट सुरु भएको दुई हप्ताभन्दा बढी लामो विरोध प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा शासन गर्दै आएको इस्लामिक प्रशासनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

संकटको गम्भीरताको संकेतपछि इरानी अधिकारीहरूले ८४ घण्टादेखि इन्टरनेटमा प्रतिबन्ध लगाएका छन् । सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाउनु अधिकारकर्मीहरूको बुझाइमा इरानमा चलिरहेको आन्दोलनबारे नागरिकलाई यथार्थ तथ्य लुकाउनु र जानकारी बाहिरिन नदिनु हो।
नर्वेमा मुख्यालय रहेको एक इरानी गैरसरकारी संस्था इरान ह्युमन राइट्स ९आईएचआर० ले कम्तीमा १९२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ ।
ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
अमेरिकामा इरानविरोधी र्याली भइरहेका बेला ट्रक छिर्यो, कैयौँ मानिस घाइते
एलन मस्कको ग्रोकमाथि मलेसिया-इन्डोनेसियाको प्रतिबन्ध
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प
इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन
इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान













प्रतिक्रिया