आजका समाचार : मधेशबाट बालेनको चुनावी अभियान, जनप्रतिनिधिदेखि मन्त्रीसम्म चुनावी दौडमा, ईश्वरले पनि पाए टिकट र ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा « Khabarhub

आजका समाचार : मधेशबाट बालेनको चुनावी अभियान, जनप्रतिनिधिदेखि मन्त्रीसम्म चुनावी दौडमा, ईश्वरले पनि पाए टिकट र ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय आमाको तस्बिरमा हेरेर बालेन्द्र साहले देश बनाउन सक्ने भनेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो बताएका हुन् ।

‘जुन दिन बालेन जी र मेरो भेटघाट भयो, त्यो भेटघाट सकेर घर गएँ, भोलिपल्ट बिहान उठेर मैले हेरेँ, उज्यालो घाम लागेको थियो, मेरो घरमा मेरी स्वर्गीय आमाको तस्बिर छ, मैले मेरो आमाको तस्बिरसँग कुराकानी गरेँ’, उनले भने, ‘ त्यसदिन विहान जब मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर भनेँ, मैले आमालाई भने आमा बालेनले देश चलाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ, यो भनाइको साक्षी मेरी श्रीमति छिन्, मैले उनलाई भनेर अँगालो हालेर आमालाई भने आमा बालेनले देश बनाउँछ, यो मेरो विश्वास हो ।’

उनले बालेनसँग भएको भेटमा बालेनले आफ्नो सपनाको बारेमा सोधेको पनि बताए । साथै, सो भेटमा आफूहरू सँगै हिँड्न सकिने कुरा पनि ५ मिनेटको छलफलबाट नै थाहा भएको पनि उनले बताए ।

‘कुराकानीको क्रममा बालेनजीले मलाई मेरो सपना सोध्नुभएको थियो, मैले आफ्नो सपना बताएको थिएँ, उहाँले आफ्नो सपना बताउनुभएको थियो, हामीले एक अर्काको सपना साझा गरेका थियौँ, भेट भएको ५ मिनेटमा नै हामीलाई थाहा थियो कि हामी सँगै हिँड्न सक्छौँ’, उनले भने ।

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको टिकट दिएपछि उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दलीय राजनीतिमा सक्रिय हुनुपर्ने निष्कर्षसहित मन्त्री पदबाट अलग हुने निर्णय लिएको बताएका छन्।

राजीनामा पत्र बुझाउँदै खरेलले वर्तमान गैरराजनीतिक नागरिक सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले आफूले समयमै पदबाट हट्ने निर्णय लिएको उल्लेख गरेका छन्।

रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा


डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका सागर ढकाल यस पटक गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसपटक डडेल्धुरा नगएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी १ का लागि टिकट दिएको हो । यससँगै गुल्मीमा १ मा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारीसँग सागरको प्रतिस्पर्धा हुने भएको छ।

२०७९ सालको चुनावमा यहाँ एमाले ज्ञवालीलाई कांग्रेसका डा. भण्डारीले पराजित गरेका थिए । भण्डारी नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा भाग लिएर बन्द सत्र अघि बढेपछि पार्टी फुट्ने काममा सहभागी नहुने भन्दै हिँडेका थिए ।

ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

झापाबाट ओलीको टिप्पणी : देशमा शान्ति सुरक्षा छैन, जेल फोड्नेको मुद्दा सरकारले फिर्ता लिँदैछ

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।


उनले पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।

धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ?

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वमन्त्री खड्काले यस निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारीको कुनै दाबी नरहने जनाएका छन् । उनले आफू उम्मेदवारको रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पनि जनाए ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘‘म सम्पूर्णमा स्पष्ट जानकारी गराउन चाहन्छु कि यस पटकको निर्वाचनमा मेरो तर्फबाट उम्मेदवारीको कुनै दाबी रहने छैन, अर्थात् म उम्मेदवारको रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छु ।’

यसका साथै उनले हिमाली जिल्लाहरूमा पार्टीले टिकट वितरण टुंगिएको भन्ने चर्चा चलिरहँदा संखुवासभा जिल्लामा भने आज साँझ करिब ७ बज्न लाग्दासम्म पनि कसैको नाम औपचारिक रूपमा अनुमोदन नभएको जानकारी प्राप्त भएको जनाएका छन् ।

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा
नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत सरकारी नीति निर्माण र सरोकारवालामाथि प्रभाव पार्दै आएको तथ्य सार्वजनिक भएको छ ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल (एचआरटीसी नेटवर्क) ले सार्वजनिक गरेको सुर्ती उद्योगको नीति निर्माण र सरोकारवालामा प्रभाव – २०८२ नामक प्रतिवेदनले नेपाललाई उच्च जोखिममा रहेका मुलुकहरूको सूचीमा राखेको छ ।

ग्लोबल गभरनेन्स अन टोबाको कन्ट्रोल तथा साउथ ईस्ट एसिया टोबाको कन्ट्रोल एलायन्सको सहयोगमा विश्वका १०० भन्दा बढी मुलुकमा गरिएको अध्ययन अनुसार ब्रुनाई बाहेक सबै देशमा सुर्ती उद्योगले कानुन र नीति प्रक्रियामा हस्तक्षेप गरेको पाइएको छ । सो अध्ययनमा नेपाल ४३औँ स्थानमा परेको छ, जसले उद्योगको प्रभाव गम्भीर रहेको संकेत गर्छ ।

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’ मा सामेल हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्त्रित गरिएको छ ।

समितिले विश्वव्यापी रूपमा द्वन्द्व समाधान गर्न, गाजामा प्रशासन चलाउन र पुनर्निर्माणको निरीक्षण गर्न सक्रिय रहने बताइएको छ ।

मस्कोले वर्षौंसम्म इजरायल र प्यालेस्टिनीसहित मध्यपूर्वका सबै प्रमुख शक्तिहरूसँग सम्बन्ध सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ । इजरायल–हमास युद्ध र युक्रेनमा रुसको आक्रमणपछि पुटिन इजरायलसँगको सम्बन्धनबाट टाढा रहेको छन् र इरानजस्ता आफ्ना शत्रुहरूसँग सम्बन्ध बलियो बनाएका छन् ।

बढ्दो पश्चिमा एक्लोपनका बीच मस्कोले खाडी राष्ट्रहरूसँग पनि घनिष्ठ सम्बन्ध खोजेको छ।

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु

जापानमा मध्यावधि चुनावको घोषणा हुने

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी


























प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ५८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित