पूर्वप्रधानमन्त्री ओली पक्राउ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस लगिएको छ ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो।
दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर
ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?
कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत
गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?
योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ
गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो
ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्याे
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल
एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी
दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने
गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन् ।
उनीहरू पुगेसँगै सरकारले चाल्न सक्ने सम्भावित सुरक्षा कदमको विषयमा गम्भीर छलफल भइरहेको छ । बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै पुराना दलका नेता जोडिएका फाइल खोलेर धरपकड बढाउने तयारी गरिएको छ ।

उनीहरूसँग नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबारमा छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेपछि नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। उता कांग्रेसको एउटा समूह पनि आन्दोलनमा छ ।
ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल
एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज
देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्
कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन
गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ
ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन
गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी
एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।
त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताए।
आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन
ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू)
एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै
ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन
कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)
पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो
अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने
अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)
पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो
पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण
प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण
नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको गठन र कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो ।
विज्ञप्तिमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमत प्राप्त गरी शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकोमा स्वागत गरेको छ ।

यसका साथै पार्टीले भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले चालेको कदमप्रति प्रश्न उठाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।’
ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
गुराँस हेर्न पर्यटक घोडेपानीमा
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो
वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए
दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी
इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीेलक्षित आक्रमण गरिएको शनिबार बताएको छ । ‘दुबईमा लुकेका अमेरिकी कमान्डर र सैनिकलाई सहयोग गर्न युएईको राजधानीमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीेको स्टेसन इरानी निशानामा परेको इरानी सेनाको केन्द्रीय ‘अपरेशनल कमान्ड’ खातम अल–अनबियाले सरकारी टेलिभिजनमार्फत प्रसारण गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त अरब इमिरेट्सको अघोषित भ्रमणका क्रममा दुई देशबीच रक्षाका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको बताएका थिए । जेलेन्स्कीको साउदी अरब भ्रमणका क्रममा युक्रेन र साउदी अरबबिच हवाई प्रतिरक्षा सम्झौतामा हस्ताक्षर भएको दुई वरिष्ठ अधिकारीले शुक्रबार एएफपीसँग बताएका थिए ।
जेलेन्स्कीले यही महिनाको सुरुमा करिब २०१ युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली हेर्ने सैन्य विशेषज्ञहरू युएई, कतार, साउदी अरब र कुवेतलाई मद्दत गर्न मध्य पूर्वमा जान लागेको बताएका थिए । फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै इरानले खाडीमा इजरायल र अमेरिकी चासोविरुद्ध आक्रमण जारी राखेपछि यो घोषणा भएको हो ।
बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा
इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा
जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून












प्रतिक्रिया