Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता एक साथ देखिएको छ । नायक अनमोल केसी र पल शाहले फिल्मको सुटिङ सुरु गरेका छन् । अर्का नायक प्रदीप खड्काले भने फिल्म निर्माणको घोषणा मात्रै गर्न भ्याएका छन् । पलले नायिका अञ्जना मगरलाई लिएर फिल्म ‘यानीमाया’को सुटिङ शुक्रबारबाट सुरु गरेका हुन् । ओम प्रतिकको…