टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ नेताहरू राजनीतिबाट किनारा लाग्ने देखिएको छ ।
कतिपय उमेरको कारण र कतिपयले टिकट पाउन नसक्दा संसदीय राजनीतिबाट किनारा लाग्ने स्थिति देखिएको छ भने कतिपयले स्वेच्छिक रूपमा आफ्नो संसदीय यात्रालाई बिट मारेका छन् ।

गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाले गरेको आन्दोलनले नेपाली राजनीतिमा उठाएको पुस्तान्तरण मागको दबाब पनि राजनीतिक दलमा पर्न पुग्दा कतिपय नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई राजनीतिबाट किनारा लगाउन दबाबको वातावरण बन्न पुगेको थियो ।
जेन-जी आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा पैदा भएको नयाँ शक्ति सन्तुलन र त्यसको पार्टी राजनीतिमा परेको प्रभावका कारण पनि धेरै नेतृत्वहरू संसदीय राजनीतिबाट किनारा लाग्नुपर्ने स्थिति बनेको देखिन्छ ।
यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार
सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी
देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो
कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)
कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता
नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने
काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे
गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर
सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने
झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी
प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन्।
बालेनको उम्मेदवारी दर्ताका क्रममा दमकमा पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। र्याली र नाराबाजीसहित बालेन समर्थकहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।

यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन्द्रको प्रतिस्पर्धा हुने भएपछि दमकमा राजनीतिक सरगर्मी र सर्वसाधारणको बढेको छ। उम्मेदवारी दर्तास्थलल वरपरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता
राजीनामा दिएकै भोलिपल्ट रास्वामा जगदीश खरेल, टिकट लिएपछि ललितपुर २ मा विवाद
माओवादी छाडेका विप्लवदेखि सुदनसम्म पछि हटे चुनावी प्रतिष्पर्धाबाट
उम्मेदवारी दर्ता हुँदै गर्दा गगनविरुद्ध देउवाको रिटमा सर्वोच्चले सुनुवाइ अघि बढायो
एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी
ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्
झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप
कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने
आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल
पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई
महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी
नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । भक्तपुर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले मनोनयन दर्ता गरेकी हुन् ।
शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी थिइन् । उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन् ।

उनले सामाजिक सञ्जालमा लाइभ बसेर महेशविरुद्ध अनेक आरोप पनि लगाउने गरेकी छन् ।
यो क्षेत्रमा एमालेका बस्नेतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीसहित प्रतिस्पर्धामा छन् ।
प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे
इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता
काठमाडौं–५ बाट प्रदीप पौडेलको उम्मेदवारी दर्ता
निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध
एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे
बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता
झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता
भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता
रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता
राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी
टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई
भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप
भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण आज हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा भारतको तर्फबाट प्रदान गरिएको सहयोग गृह मन्त्री ओमप्रकाश आर्याललाई बुझाइएको हो।

नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा.राकेश पाण्डेले ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेका हुन्।
यी सवारीसाधन र सामग्री आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहयोगअन्तर्गत रहेका छन्।
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने
प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता
झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता
काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार
भूपदेव शाहले गरे अछाम-२ बाट उम्मेदवारी दर्ता
राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता
गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार
सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता
सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता
चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा
लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिता क्षेत्रमा चर्चा कमाएका ती पत्रकारहरूको चुनावमा भने अग्निपरीक्षा हुने देखिएको छ ।
०७९ को निर्वाचनमा नै चितवन २ बाट २ पटक निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ गते हुने निर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् ।
लामो समय पत्रकारिता गरेर राजनीतिमा आएका लामिछाने कतिपय कुरामा विवादित भएपनि राष्ट्रिय राजनीतिमा भने आफूलाई खरो रूपमा उतार्न सफल भएको देखिन्छ । कुनै समय सर्वाधिक लामो भिडियो अन्तर्वार्ता लिएका लामिछानेले गिनिज बुकमा नाम दर्ता गराउन सफल कीर्तिमानी पत्रकार हुन् ।

तीन दशकदेखि पत्रकारिता गर्दै आएका चर्चित पत्रकार ऋषि धमला फागुन २१ गते हुने निर्वाचनमा आम जनता पार्टीको तर्फबाट रौतहट ४ बाट उम्मेदवारी दिएका छन् । लामो समय नेपाली कांग्रेस निकटको राजनीतिक रुझान देखाएका धमला चुनावी मैदानमा उत्रिने बेलामा भने मधेशमा जनाधार भएको पार्टीको तर्फबाट उम्मेदवार भएका हुन् ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’
महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी
हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा
वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी
तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने
सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा
बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)
एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश
नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका नेताहरू नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन् ।

नेकपाका अध्यक्ष तथा सो जिल्लाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्दै यस अघि प्रदेशबाट स्वतन्त्र उम्मेदवार बनेका नरहरि खड्कासहित एमालेका नेताहरू नेकपामा प्रवेश गरेका हुन् ।
निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध
काठमाडौं–५ बाट प्रदीप पौडेलको उम्मेदवारी दर्ता
पत्रकारिताले निर्लज्जता देखाएको भन्दै धनराज गुरुङले पोखे आक्रोश
रौतहट–४ बाट माधव नेपालको उम्मेदवारी
काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोडेका छन् । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उनले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताएका हुन् ।
उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीहरूबीचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए, जसको ती देशहरूले कडा विरोध गरेका छन् ।

अमेरिकाका परम्परागत सहयोगी राष्ट्रहरूले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताएका छन् ।
ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले राष्ट्रपतिले केही छोड्ने निर्णय नगरेसम्म अडान नबदलिने टिप्पणी गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्त वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाए ।
किमद्वारा उपप्रधानमन्त्री सुङ होलाई बर्खास्त
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी
चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु
अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना













प्रतिक्रिया