एसिया « Khabarhub

बिहेअघि यौन सम्बन्ध राख्न नपाइने कानून बनाउन लागेपछि इन्डोनेशियामा आन्दोलन

एजेन्सी– बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रस्ताव कानूनमा गरिएपछि इन्डोनेशियामा बिरोध भएको छ । संसदले यस बारे प्रताव गरेको कानूनको विरोधमा प्रदर्शनकारीहरुले संसदबाहिर समेत प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको बीबीसीले जनाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको…