एसिया « Khabarhub

स्पेनको दूतावासमा छापा मारेको उत्तर कोरियाली समूहद्वारा जिम्मा

उत्तर कोरिया– उत्तर कोरियाको वर्तमान सत्तालाई गिराउने लक्ष्यका साथ स्थापना भएको एउटा समूहले गत महिना स्पेनको राजधानी मड्रिडमा रहेको उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनाको जिम्मा लिएको छ । उत्तर कोरियाबाट भागेर शरणार्थीका रुपमा विश्वका विभिन्न स्थानमा रहेका उत्तर कोरियाली शरणार्थीको समूह चेओलिमा डिफेन्स काउन्सिल नामक समूहले मड्रिडस्थित उत्तर कोरियाली दूतावासमा छापा मारेको घटनामा आफ्नो…