Live on
Your Voice, Your Power
काठमाडौं- सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई प्योङयाङमा भव्य स्वागत गरिएको छ । सोमबार प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई उत्तर कोरियाली नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले भव्य स्वागत गरेका थिए । उनीहरुलाई स्वागत गर्न प्योङयाङको किम इल सुङ स्क्वायरमा आयोजित विशेष…