Live on
Your Voice, Your Power
काठमाडौं- चीन सरकारले प्रस्ताव गरेको नयाँ साइबर अपराध नियन्त्रण कानुनले मानव अधिकारमा गम्भीर संकट ल्याउन सक्ने ह्युमन राइट्स वाचले जनाएको छ । चिनियाँ जनसुरक्षा मन्त्रालयले हालै ६८ धारा भएको 'साइबर अपराध रोकथाम तथा नियन्त्रण विधेयक' सार्वजनिक गरेको हो । यो कानुन पारित भएमा टेलिकम, इन्टरनेट र बैंकिङ प्रणाली एउटै ढाँचामा आउने वाचले जनाएको छ ।…