Live on
Your Voice, Your Power
किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै हालतमा युक्रेनलाई दोस्रो पटक विभाजन गर्न नदिने बताएका छन् । सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै उनले रूसलाई जमिन दिएर नभई न्यायपूर्ण र निष्पक्ष युद्ध अन्त्य गरेर मात्रै शान्ति आउन सक्ने पनि बताएका छन् । ‘हामी विभाजनको यो दोस्रो प्रयासलाई विफल पार्नेछौँ । हामी रूसलाई जान्दछौँ, जहाँ दोस्रो विभाजन…