अन्तर्वार्ता Archives | Page 28 of 77 | Khabarhub Khabarhub

विदेशीले दिएको उपहार ग्रहण गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर प्रतिपक्ष दलले विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणले देशको शिर ठाडो पार्न नसकेको, राष्ट्रियता र सीमाका विषयमा राम्रा कुरा नभएको आरोप प्रतिपक्षी दलको छ । नागरिकता विधेयकमा राष्ट्रघातक हुने काम गरेको र बजेट निर्माण गर्ने क्रममा अनाधिकृत मान्छेलाई प्रवेश गराएको आरोप लगाएको छ । प्रधानमन्त्रीको भारत…