अन्तर्वार्ता Archives | Page 32 of 75 | Khabarhub Khabarhub

आर्थिक समस्याको समाधान नीतिगत ढंगले खोज्नुपर्छ

अर्थ मन्त्रालयले सरकारी कार्यालयलाई गर्ने खर्चमा रोक्का गरेको छ । यो समयमा सरकारी कर्मचारी कामबिहीन अवस्थामा रहेका छन् । अर्कोतिर मिटर ब्याजको पीडित सडक संघर्ष भर्खरै टुंगिएको छ । लघुवित्तको त्यस्तै समस्या छ । सहकारी डुब्दै छन् भन्ने कुरा आएको छ । बैंकबाट ऋण लिएकाहरूले ब्याज महंगो भयो भन्दै विरोध गर्ने थालेको लामो समय भएको…