Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४६ अंकले बढेको छ । नेप्से ०.२० अंकले बढेर २७ सय ३२.८२ विन्दुमा पुगेको छ । गत बिहीबार १२ अंकले घटेर बन्द भएको नेप्से साताको पहिलो दिन आज भने बढेको छ । उक्त सेसनमा ३ करोड ४४ हजार रुपैयाँ बराबरको २५ हजार ६२२ कित्ता शेयर किनबेच भएको…