अन्य « Khabarhub

कोरोना भ्याक्सिनबारे विश्वस्तरीय खेलाडीका आआफ्नै मत

काठमाडौँ– यति बेला टेनिस खेलाडीहरू यूएस ओपनको तयारीमा छन् । प्रतियोगिता आयोजक पक्षले सबै खेलाडीलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन भनेको छ तर धेरै जसो खेलाडीहरू आनाकानी गरिरहेका छन् । भ्याक्सिन लगाउन आनाकानी गर्नेमा पुरुषतर्फ विश्व वरीयताको तेस्रो स्थानका ग्रीक खेलाडी स्टेफानो सिटसिपास समेत छन् । महिलातर्फ दोस्रो वरीयताकी आयरना साबलेन्काले भ्याक्सिन लगाउन आफू असहमत रहेको…