Live on
Your Voice, Your Power
काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सार्वजनिक गरेको छ । नयाँ युग अनुसार नेपाली खेलकुदका कार्यक्रम, खेलाडीले सहभागीता जनाएका राष्ट्रिय तथ अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको दस्तावेज समेत रहने गरी मन्त्रालयले एप सार्वजनिक गरेको हो । लामो समयको गृहकार्य पछि एप्स सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बताए । ‘यसका लागि हामीले लामो…