Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ। विश्वकपमा नेपालको यो दोस्रो जित हो।पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो। दोस्रो खेलमा भने भारतसँग पराजित भएको थियो। अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि विनिता सोमाइले अविजित ५६ रन…