फुटबल « Khabarhub

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौँ- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क अर्ती ! यो सामग्री पढेपछि कसैको मोबाइल चिलाएमा, रक्तचाप बढेमा वा पित्त उम्लिएमा, त्यो संयोग मात्र हुनेछ । हतियारको नाममा जिन्दगीभर गुलेलीको रबर तान्न र भान्साको भुत्ते चुलेसी उध्याउनबाहेक केही नजानेका अनि युद्धको नाममा छिमेकीको भाले जुधाई देख्दा आत्तिएर ओछ्यानमुनि लुक्ने सबै फेसबुके कमान्डर-इन-चिफहरू !…