Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन् । संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका क्यानडा, मेक्सिको र अमेरिका लगातार तीन दिनमा पालैपालो पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । यसपटक ४८ टोली सहभागी विश्वकपमा राउन्ड अफ १६ को चरण पार गर्न नसक्दा क्यानडा सबैभन्दा पहिले बाहिरियो । मोरक्कोसँग ३–० ले पराजित हुँदै…