Live on
Your Voice, Your Power
टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनकै अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । सोमबार टेक्ससको आर्लिङटनमा स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक भिडन्तअघि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुष्टि गरेका हुन् । ४१ वर्षीय रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र जारी २०२६ गरी…