Live on
Your Voice, Your Power
काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को सिजन युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । आज बिहान भिल्ला पार्क मैदानमा सम्पन्न खेलमा एस्टन भिल्लाले लिभरपुललाई ४–२ गोलले हराउँदै आगामी च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो । एस्टन भिल्लाका लागि ओली वाट्किन्सले दुई तथा मर्गन रोजर्स र जोन म्याकगिनले एक–एक गोल गरेका…