फुटबल « Khabarhub

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल

काठमाडौं - प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडलेले शानदार जित निकालेको छ। मंगलबार बिहान सम्पन्न खेलमा वुल्भ्सलाई ४-१ गोल अन्तरले हराउँदै म्यानचेष्टरले शानदार जित निकालेको हो। खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टरले सुरुवाती अग्रता लिएको हो। म्यानचेष्टरले थप तीन गोल दोस्रो हाफमा गरेको हो। दोस्रो गोल दोस्रो हाफको ५१ मिनेटमा…