फुटबल « Khabarhub

रोनाल्डोको युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी- युभेन्ट्स सिरि ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  ब्रेशियालाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको चौथो मिनेटमै गोल गर्दै घरेलु टोली ब्रेशियाले अग्रता लिएको भए पनि जित निकाल्न सकेन । जोन चान्सलरले ४० औ मिनेटमा आत्मघाती गोल गरेपछि युभेन्ट्स १-१ को बराबरीमा पुगेको थियो । मिरलेम…