फुटबल « Khabarhub

अग्रता जोगाउन नसक्दा बेटिससँग रियल म्याड्रिड पराजित

काठमाडौं - स्पेनिस ला लिगाको शनिबार भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग पराजित भएको छ। बेटिसको घरेलु मैदानमा भएको खेलको १० औँ मिनेटमा म्याड्रिडलाई ब्राहिम डियाज अग्रता दिलाएका थिए। खेलको सुरुवातमै डियाजले पाएको सहज अवसरलाई गोलमा परिणत गरेका थिए। तर अग्रता जोगाउन नसक्दा म्याड्रिड चुकेको हो। म्याड्रिडले दुई राम्रा मौका गुमाए लगत्तै खेलको ३४ औँ…