Live on
Your Voice, Your Power
काठमाडौं - डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै आर्सनल युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग पक्का भएको छ। अहिले १६ अङ्कसहित तेस्रो स्थानमा रहेको आर्सनलको प्ले आफ स्थान पक्का भइसकेको छ भने अर्को साता गिरोनासँग भारी गोल अन्तरले पराजित भएमा मात्र सिधै दोस्रो चरण प्रवेश गर्न बाट रोकिने छ। लिभरपुल र बार्सिलोना…