फुटबल Archives | Page 53 of 350 | Khabarhub Khabarhub

पीएसजीसँग बार्सिलोना पराजित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको दोस्रो लेगको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४–१ गोलले पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना लिगको क्वार्टरफाइनलबाट बााहिरिएको हो। पहिलो लेगमा ३–२ गोलले पराजित भएको पीएसजी दोस्रो लेगमा ४–१ गोलले विजयी भएसँगै समग्रमा ६–४ गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।…