फुटबल « Khabarhub

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं - फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको समूह 'ई'को खेलमा रिभर प्लेटले एरुवा रेडलाई ३-१ ले हराएको छ। अर्जेन्टाइन टोली रिभर प्लेटलाई कोलीडियोले १२ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए। डिरिसुले ४८ औँ मिनेटमा गोल गरेपछि सो टोली दुई गोल गोलको अग्रता लिन सफल भएको थियो। माटुसोले ५८ औँ मिनेटमा एरुवाका लागि…