फुटबल « Khabarhub

विश्वकप फाइनलमा स्पेनविरुद्ध अर्जेन्टिनाको पक्षमा किन उभिए नेतान्याहू ?

तेलअभिभ- फुटबल कहिलेकाहीँ ९० मिनेटको खेलभन्दा धेरै ठूलो विषय बन्छ। विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने हुँदै गर्दा राजनीति, कूटनीति र विचारधाराको बहस चुलिएको छ। एक दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलका लागि अर्जेन्टिनाका राजदूतसँग भेट गर्दै राष्ट्रपति जाभियर माइलेईका नाममा सन्देश पठाए । जसमा उनले फाइनलका लागि शुभकामना दिए । ‘जाभियर, तपाईं…