Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो । पहिलो सेट भारतले जितेकोमा त्यसपछिका दुई सेटको नतिजा नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा गएको थियो । पाँचौ सेटको…