देश/प्रदेश Archives | Page 1741 of 1880 | Khabarhub Khabarhub

रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण

रुपन्देही– प्रदेश नम्बर ५ को रुपन्देहीमा डेंगुको संक्रमण जोखिमपूर्ण बन्दै गएको छ । उपचारका लागि अस्पताल आउने बिरामीहरुको स्वास्थ्य जाँच गर्दा अधिकांशमा डेंगुको संक्रमण देखा पर्ने गरेको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । रुपन्देहीमा डेंगुको संक्रमणबाट बच्न विभिन्न संघ संस्थाहरुले सचेतनामूलक कार्यक्रम गरेपनि त्यसको प्रभावकारिता देखिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो…