Live on
Your Voice, Your Power
दोहा : विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कानूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरु जेलमा रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । २०७७ बैशाखदेखि असार मसान्तसम्मको कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै दूतावासले कतारको आपराधिक सूचना विभाग ५५ जना नेपालीहरु नेपाल फर्कने क्रममा रहेका जनाएको छ…